नियम २८क
निर्देशिका बनाई लागू गर्न सक्ने

जलयात्रा सम्बन्धी व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा मन्त्रालयले ऐन र यस नियमावलीको अधीनमा रही आवश्यक निर्देशिका बनाई लागु गर्न सक्नेछ ।